
बचत
शुभलक्ष्मी बचतले तपाईंको आवश्यकता पूरा गर्ने निक्षेप उत्पादनहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। सामुदायिक सहभागिता विस्तार गर्न...
श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.“समृद्दिका लागि सहकार्य”भन्ने मुल नाराका साथ समाजमा छरलिएर रहेका स–सानो पूँजीलाई एकीकृत गरी पूजी निर्माण गर्न र उद्यमशिलता र स्वरोजगारको विकास गरि अन्तत्वगत्वा सदस्यहरुको आर्थिक,सामाजिक,सास्कृतिक र वैयक्तिक क्षमताको विकासको लागि विशेषत २८२ जना सदस्यहरुको विशेष सकृयता र पहलबाट भीरकोट न.पा.१ हेगडाँडा निवासी श्री भक्त बहादुर के.सी.ज्यूको अध्यक्षतामा मिती २०७०/०३/०३ गतेका दिन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ अनुशार विधीवत रुपमा डिभीजन सहकारी कार्यालय स्याङ्गजामा दर्ता भएको बचत तथा ऋण सहकारी संस्था हो ।यस संस्था स्याङ्गजा जिल्लाको मध्ये भागमा अवस्थित ऐतिहासिक ठाँउ भीरकोट न.पा.वडा नं.१ बयरघारी सिद्दार्थ राजमार्गको मेन रोडमा अवस्थित छ ।
'Happy Makar Sakranti '
'कर्मचारी आवश्यकता सम्बन्धमा (दोश्रो पटक प्रकाशित) l '
'कर्मचारी आवश्यकता सम्बन्धमा l '
शुभलक्ष्मी बचतले तपाईंको आवश्यकता पूरा गर्ने निक्षेप उत्पादनहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। सामुदायिक सहभागिता विस्तार गर्न...
विभिन्न उपभोक्ता पसलहरूसँगको सहकार्यमा यसका सदस्यहरूलाई बढ्दो मुद्रास्फीतिबाट जोगाउन छुट कार्डहरू उपलब्ध गराइएको छ ।...
हामी अनलाइन पैसा स्थानान्तरणको लागि विभिन्न सेवाहरू प्रदान गर्दछौं। हाम्रो सेवा सबैभन्दा राम्रो ज्ञात ...
न्यून आय भएका वा प्रचलित बैंकिङ सेवासम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवालाई लघुवित्त भनिन्छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी
Monthly Payment (EMI):