०६३४००१२१

shuvalaxmi.saving29@gmail.com

Shubhalaxmi Saving (शुभलक्ष्मी बचत)

  • शेयर खरीद पश्चात रु १०० ।– को न्यूनतम मौज्दातमा अनिवार्य रुपमा खाता खोलिने छ ।
  • जतीसुकै रकम जम्मा गर्न र भिक्न सकिनेछ ।
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

Monthly Regular Saving (मासिक नियमित बचत)

  • यस संस्थाको सदस्य बने पश्चात प्रत्येक महिना तोकिएको मासिक बचत रकम अनिवार्य बचत गर्नु पर्नेछ।
  • मासिक रुपमा सदस्यले रु।१००।– देखी रु।१,०००।– सम्म जम्मा गर्न सकिनेछ ।
  • संस्थाको शेयर सदस्य बनी सकेपछि यो खाता अनिवार्य सञ्चालन गर्नु पर्नेछ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • मासिक बचत जम्मा गरेको २÷२ वर्षमा जम्मा भएको रकमको ८० प्रतिशत बचत फिर्ता दिईनेछ।
  • संस्थाले शेयर थपको आव्हान गरेमा जम्मा बचतको ८० प्रतिशत शेयरमा रकमान्तर गर्न पाईनेछ
  • आवश्यक भएमा जम्मा भएकोे रकमको ८० प्रतिशत सम्म निक्षेप ऋण पाईनेछ ।
  • लघुवित्त कार्यक्रम अन्तर्गत आवद्द भई खोलिएको अनीवार्य बचत खाताहरु मासिक नियमीत बचत सरह संचालन भएको मानीने छन्
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

Women Saving (नारी बचत)

  • रु।२,००।– मा महिला सदस्यहरुले मात्र खाता खोल्न र संचालन गर्न सक्नेछन् ।
  • जतीसुकै रकम जम्मा गर्न र भिक्न सकिनेछ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

Senior Citizen Saving (ज्येष्ठ नागरिक बचत)

  • ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुले रु।१०,०००।– न्यूनतम मौज्दातमा खाता खोल्न सकिनेछ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

सरल बचत

  • रु१००÷–को न्यूनतम मौज्दातमा खाता खोल्न सकीेनेछ ।
  • जतीसुकै रकम जम्मा गर्न र भिक्न सकिनेछ ।
  • मासिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

Child Saving (बाल बचत)

  • १६ वर्ष भन्दा कम उमेर भएका नाबालकहरुले यो खाता खोल्न सकिनेछ
  • अभिभावकको संरक्षकत्वमा न्युनतम् रकम रु।२००।– देखी जम्मा गर्न सक्नेछन् ।
  • बालबालिकाको अभिभावक यस संस्थाको सदस्य भएको हुनु पर्नेछ ।
  • बाल वचत खाता खोल्दा अभिभावकको शेयर प्रमाणपत्रको र बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुनु पर्नेछ ।
  • अविभावक भन्नाले बुबा, आमा, हजुर बुबा, हजुर आमा, दाजु र दिदी वा स्थानिय तहबाट संरक्षक हो भनि प्रमाणित गरेको व्यक्तिलाई सम्झनु पर्नेछ
  • बालवालिका १६ बर्ष उमेर पुरा भएपछि सदस्यता लिई उक्त खाता बन्द गरी अन्य खातामा रकमान्तर हुनेछ ।
  • यो खाता संरक्षकले आफ्नो दस्तखतमा संचालन गर्न सक्नेछ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नाबालकको जन्मदर्ताको फोटोकपी,२ प्रती फोटो,अभीभावकको नागरिकताको १ प्रति फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

सैनिक बचत

  • सैनिकहरुको उच्च सम्मान गर्दे बहाल÷निवृत्त सैनिकहरुले मात्र यो खाता खोल्न र संचालन गर्न सक्नुहुनेछ ।
  • रु१०,०००÷–को न्यूनतम मौज्दातमा यो खाता खोल्न सकीन्छ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो तथा सैनिक खुल्ने कुनै प्रमाणपत्र आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

दैनिक बचत

  • यो खाता दैनिक बचत जम्मा गर्नका लागि न्यूनतम मौज्दात रु१००÷– मा खोल्न सकीनेछ ।
  • यो खातामा हाम्रो बजार प्रतिनीधीहरु मार्फत दैनिक रुपमा बचत जम्मा गर्न सकीनेछ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

Remittance Saving (रेमिट्यान्स बचत)

  • स्वदेश वा विदेशबाट प्राप्त रेमिटान्सलाई खाता खोलि राख्न सकिनेछ ।
  • रु१०,०००÷–को न्यूनतम मौज्दातमा यो खाता खोल्न सकीन्छ ।
  • दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • शुरुको पहिलो एक वर्ष मोबाईल बैकिङ्ग र एस एम एस सुवीधा निशुल्क प्रदान गरिनेछ ।
  • भुक्तानी पूर्जाको व्यवस्था हुने ।
  • यो खाता खोल्न १ प्रति नागरिकताको फोटोकपी र २ प्रति फोटो आवश्यक पर्दछ ।
  • स्टेटमेन्ट तथा पासबुक निःशुल्क प्रदान गरिनेछ।

Recurring Saving (आवधिक बचत)

  • निश्चित समय अवधि तोकि सञ्चालन गर्न सकिनेछ ।
  • निश्चित समय पुगे पछि साँवा र व्याज एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ ।
  • यो खातामा दैनिक, साप्ताहिक र मासिक रुपमा जम्मा गर्न सकिने छ ।
  • खातामा न्युनतम रु।१००।– देखी जम्मा गर्न सकिनेछ ।
  • त्रैमासिक रुपमा व्याज गणना गरिने छ ।
  • त्रैमासिक रुपमा ब्याजलाई पूँजीकृत गरिनेछ ।
  • समय अगावै बचत फिर्ता गरिने छैन र बचतलाई आधार मानी ८० प्रतिशत सम्म ऋण पाईनेछ ।
  • यो खाता ६ महिना देखी १५ बर्ष सम्मको लागि खोल्न सकिनेछ ।

Fixed Saving (मुद्धती बचत)

  • निश्चित अवधिको लागि खाता खोल्न सकिने ।
  • रु।१० हजारबाट खाता खोल्न सकिने ।
  • मासिक, त्रैमासिक, र एकमुष्ठ व्याज भुक्तानीको व्यवस्था ।
  • मुद्धती रसिद निःशुल्क प्रदान गरिने ।
  • मुद्धती खाता न्युनतम ३ महिना देखि अधिकतम ५ बर्ष सम्मको लागि खोल्न सकिने छ । सो भन्दा माथिको लागि सञ्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
  • मुद्धति रसिद हराएमा रु।१००।– तिरी प्रतिलिपी उपलब्ध गराईने छ ।
  • यस खाताबाट ८० प्रतिशत सम्म ऋण लिन सकिने छ ।
  • रकमको आवश्कता परेमा मुद्दतीको रकम धितो राखी ८० प्रतिशत सम्म २ प्रतिशत बढी ब्याज हुने गरि ऋण उपलब्ध गराईनेछ ।